इनड्राइभको ‘सुनको सवारी’ क्याम्पेन सुरु, यात्रुलाई सुनका सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर
इनड्राइभले नेपालीहरूको महान् चाड दशैं–तिहारको अवसर पारेर यात्रुहरूका लागि विशेष चाडपर्व अभियान ‘सुनको सवारी’ सुरु गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
