SHARE
टेक्नोलोजी खबर · बिहीबार १५ असो २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्ति बारेमा संसदिय छानबिन गर्न सांसद ओलीको माग

प्रतिनिधि सभाकी सांसद खुस्बु ओलीले सेटिङ्गमा सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक पदमा किरण तिमसिनालाई नियुक्त गरिएको गंभिर आरोप लगाएकी छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर