SHARE
अर्थ-डबली · बिहीबार १५ असो २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

गैंडा कप २०२६ : पहिलो दिन चार रोमाञ्चक खेल सम्पन्न

चितवन / चितवन राइनोजको आयोजनामा सुरु भएको गैंडा कप २०२६ अन्तर्गत पहिलो दिन बुधबार चार प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन्।