SHARE
अर्थ-डबली · बिहीबार १५ असो २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

घरमा हिलो, खेतमा बाढी : आनन्दबगरवासीलाई पुस्तौँ देखिको थातथलो छाड्ने चिन्ता

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता म्याग्दी / बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापाले लत्ताकपडा, भाँडाकुँडा र खाद्यान्न खेतमा तरकारी खेती गर्न बनाइएको प्लास्टिक थुपारेको छ