SHARE
अर्थ-डबली · बिहीबार १५ असो २०८३ ०२:२० AM · 1 मिनेट पढाइ

आजको मौसम : देशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।