SHARE
टेक्नोलोजी खबर · बिहीबार १५ असो २०८३ १२:४७ AM · 1 मिनेट पढाइ

ह्वाट्सएपको नयाँ डिजाइनमा के के परिवर्तन हुँदै छ?

ह्वाट्सएपले हाल नयाँ नेभिगेसन बार डिजाइनको परिक्षण गरिरहेको छ। यसबारे एपको बिटा भर्जनबाट जानकारी बाहिरिएको हो। हाल देखिएका डिजाइनहरु सुरुवाति चरणमा रहेकाले अन्तिम डिजाइन यस्तै हुन्छ भन्ने पक्का गरिएको छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर