SHARE
टेक्नोलोजी खबर · बुधबार १४ असो २०८३ ०८:४५ PM · 1 मिनेट पढाइ

सामसङद्वारा एआई पूर्वाधार कम्पनी हेलिक्समा एक अर्ब अमेरिकी डलर लगानीको प्रतिबद्धता

सामसङले केकेआरद्वारा स्थापित एआई पूर्वाधार कम्पनी ‘हेलिक्स डिजिटल इन्फ्रास्ट्रक्चर’ मा १ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर