SHARE
टेक्नोलोजी खबर · बुधबार १४ असो २०८३ ०४:४३ PM · 1 मिनेट पढाइ

सीएनआईवाइएफ र द स्टार्टअप नेटवर्क नेपालबीच साझेदारी

नेपालको स्टार्टअप तथा उद्यमशीलता वातावरणलाई थप सशक्त, लगानीमैत्री र देशव्यापी बनाउने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर