SHARE
टेक्नोलोजी खबर · बुधबार १४ असो २०८३ ०३:४४ PM · 1 मिनेट पढाइ

भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने, गुजुल्टिएका तार व्यवस्थापन हुने दाबी

काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर