SHARE
टेक्नोलोजी खबर · बुधबार १४ असो २०८३ ०२:२८ PM · 1 मिनेट पढाइ

लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत: सञ्चारमन्त्री डा तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिकालाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक, वस्तुनिष्ठ र विधिसम्मत आधारमा गरिएको स्पष्ट पारेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर