SHARE
अर्थ-डबली · बुधबार १४ असो २०८३ १२:२९ PM · 1 मिनेट पढाइ

मोरङ–६ कांग्रेस अधिवेशनमा झडप, मनोनयन प्रक्रिया प्रभावित

विराटनगर / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा भइरहेको अधिवेशनका क्रममा बुधबार झडप भएको छ।