SHARE
पर्दाफास · बुधबार १४ असो २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

नेप्सेमा गिरावट, ४ अर्ब ७६ करोडको कारोबार

नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ४.८२ अंकले घटेर २८९८.८९ विन्दुमा पुगेर रोकिएको छ । आज ३५२ कम्पनिका एक करोड २६ लाख ५५ हजार ३७४ कित्ता शेयर ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ मा कारोबार भएको थियो ।