चीनले सडक देखाउँदै तातोपानी नाका बन्द गरेपछि डिभिजन प्रमुख भन्छन्- नाका खुल्यो भने एक घण्टा पनि गाडी रोकिन्न
सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले तातोपानी नाका सञ्चालन गर्न नेपालतर्फको सडकमा समस्या नरहेको बताएका छन् । उनले सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
