SHARE
पर्दाफास · शुक्रबार​ ७ कात्िक २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

गौतमबुद्ध विमानस्थल किन चलेन ? कारण खोज्दै निजी क्षेत्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने आशामा निजी क्षेत्रले करोडौँ होइन, अर्बौँ रुपैयाँ लगानी गर्‍यो । सरकारले विमानस्थलको शिलान्यास गर्‍यो, निर्माण सम्पन्न गरेर उद्घाटन पनि गर्‍यो । तर चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित हुन सकेको छैन ।