SHARE
अर्थ-डबली · बुधबार १४ असो २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

रेशम उत्पादन किसान निरासः माग अत्याधिक, सरकारको छैन ध्यान

नेपालमा रेशम उत्पादनको इतिहास पुरानो भए पनि यसको व्यावसायिक विकास भने अपेक्षाकृत हुन सकेको छैन ।