महाकालीको बाढीले दोधारा–चाँदनी र भीमदत्त जोड्ने झोलुङ्गे पुल भत्कायो
कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल महाकाली नदीमा आएको बाढीका कारण भत्किएको छ। बुधबार बिहान करिब ८ बजे महाकाली नदीमा आएको बाढीले पुलको एक भाग बगाएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
