SHARE
अर्थ-डबली · बुधबार १४ असो २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

कालीगण्डकीको बाढीले लग्यो जीवनभरको कमाइ, घर छाड्ने कि बस्ने अन्योलमा

पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा बस्दै आएकी म्याग्दी बेनी–१ रत्नेचौरकी बालकुमारी रावल तीन दिनदेखि ढुक्कसँग सुत्न पाएको छैन।