SHARE
टेक्नोलोजी खबर · मङगलबार १३ असो २०८३ ०९:४४ PM · 1 मिनेट पढाइ

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक बाइ नाउ, पे लेटर (बीएनपीएल) सेवा सार्वजनिक गरेको छ। यस सेवाअन्तर्गत अब ग्राहकहरूले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर