बीबीसीलाई आर्थिक सहयोग पुर्याउन बेलायतमा प्रतिमहिना ११ पाउन्ड ब्रोडब्यान्ड शुल्क लगाउन सिफारिस
बेलायती सरकारी प्रशारण संस्था बीबीसीका लागि ‘टिभी लाइसेन्स शुल्क’ मार्फत हुने आर्थिक सहयोग हटाइयो भने १८,००० देखि २९,००० रोजगारी गुम्ने ‘सोसल मार्केट फाउन्डेसन’ (एसएमएफ) नामक थिंक-ट्यांकको नयाँ प्रतिवेदनले चेतावनी दिएको The post बीबीसीलाई आर्थिक सहयोग पुर्याउन बेलायतमा प्रतिमहिना ११ पाउन्ड ब्रोडब्यान्ड शुल्क लगाउन सिफारिस appeared first on Technology Khabar.
