SHARE
टेक्नोलोजी खबर · मङगलबार १३ असो २०८३ ०१:४६ PM · 1 मिनेट पढाइ

आउडीको इलेक्ट्रिक गाडी ‘ए६ ई-ट्रोन’ले बनायो कीर्तिमान, एक चार्जमा १ हजार ३३८ किलोमिटरको यात्रा

लक्जरी कार बजारमा उल्लेख्य हिस्सा ओगटेको आउडी ब्रान्डको ‘आउडी ए६ ई-ट्रोन’ ले एक उल्लेखनीय कीर्तिमान कायम गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर