SHARE
टेक्नोलोजी खबर · मङगलबार १३ असो २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

सञ्चारमन्त्री डा तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी सिओलमा आयोजना हुने ‘ग्लोबल आईसिटी लिडरसिप फोरम’मा सहभागी हुन जाने पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर