SHARE
टेक्नोलोजी खबर · मङगलबार १३ असो २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

पहिरोबाट अवरुद्ध नेपाल टेलिकमको सेवा शीघ्र सञ्चालनमा ल्याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर