जेन–जी घाइते भेट्न पुगेका पूर्वगृहमन्त्री श्रेष्ठ भन्छन्– संघर्ष खेर जान दिने छैन
काठमाडौँ, १८ असोज । जेन–जी विद्रोहात्मक आन्दोलनका क्रममा सरकारको गोली प्रहारबाट घाइते भएका युवा आन्दोलनकारीहरूको स्वास्थ्य अवस्था बुझ्न पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आज (शनिबार) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुग्नुभएको छ । श्रेष्ठले उपचाररत घाइतेहरूसँग भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
