असोज १९ र २० गते सार्वजनिक बिदा
काठमाडौँ, १८ असोज । नेपाल सरकार, गृह मन्त्रालयले देशभर असोज १९ र २० गते (आइतबार र सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयले आज प्रकाशित एक सूचनामार्फत् आगामी दुई दिनका लागि बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
