SHARE
हाम्रो सम्बाद · शनिबार १८ असो २०८२ १२:२७ PM · 1 मिनेट पढाइ

नागढुङ्गा मुग्लिन सडकका १६ स्थानमा पहिरोको उच्च जोखिम

धादिङ, १८ असोज । वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थान पहिरोको जोखिममा परेका छन् । आज जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले राजधानी भित्रिने प्रमुख राजमार्गका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम पहिचान गरेको जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद