SHARE
काठमाण्डुपाटी · मङगलबार १३ असो २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

काठमाण्डु– नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन सारेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशनको मिति दुई दिन पछि सारिएको जानकारी दिएका हुन्। यसअघि असोज १६ गतेदेखि सुरु गर्ने भनिएको कांग्रेस महाधिवेशन अब असोज १८ गते दिउँसो २ बजे काठमाण्डुको खुलामञ्चमा हुने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी