SHARE
कर्पोरेट समाचार · मङगलबार १३ असो २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका लागि भारतीय राजदूतका रूपमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका श्रीवास्तवले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका हुन् । श्रीवास्तवले २५ जुन २०२२ मा नेपालका लागि भारतीय राजदूतका रूपमा कार्यभार सम्हालेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार