SHARE
अर्थ-डबली · मङगलबार १३ असो २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

शरद् ऋतुमा १८ हिमाल चढ्न ६३७ जनाले लिए अनुमति, उठ्याे २३ करोड ८५ लाख राजस्व

शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् ।