SHARE
टेक्नोलोजी खबर · मङगलबार १३ असो २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ, दूरसञ्चार ऐनको कसुरमा मुद्दा दर्ता रहेको खुलासा

नेपाल प्रहरीले गृहमन्त्रीको सचिवालयका मानिससँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा एक युवक पक्राउ गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर