SHARE
अर्थ-डबली · मङगलबार १३ असो २०८३ ०४:४७ AM · 1 मिनेट पढाइ

कर्णालीका यातायात कार्यालयबाट ३५ करोडभन्दा बढी राजस्व सङ्कलन

कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२/८३ मा रु ३५ करोड बढी राजस्व सङ्कलन गरिएको छ ।