SHARE
अर्थ-डबली · मङगलबार १३ असो २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

सडकमा नदी, बस्तीमा त्रास : कालीगण्डकीले उजाडिँदै तिल्केनीचौर

तिल्केनीचौरमा कालीगण्डकीले घर कटान गर्न थालेपछि गमबहादुर सेञ्चुरीले सामान सडकमा सारेका छन् । कहाँ बस्ने भन्ने टुंगो भने अझै छैन ।