SHARE
अर्थ-डबली · मङगलबार १३ असो २०८३ ०३:२० AM · 1 मिनेट पढाइ

जलविद्युत्, पूर्वाधार र तटीय संरक्षणमा एकीकृत रणनीतिको जोड

काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय (वेक्स)ले नीतिगत संवाद सुरु गरेको छ ।