SHARE
अर्थ-डबली · शनिबार १५ कात्िक २०८३ ०१:५१ AM · 1 मिनेट पढाइ

चक्रवात ‘अर्नब’को प्रभावले तीन प्रदेशमा भारी वर्षाको सम्भावना, कहिलेदेखि सुधार होला मौसम ?

काठमाडौँ / बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको