ग्यासको अभावले बढायो विद्युतीय चुलोको खपत: भदौ महिनामा मात्रै १३ करोडभन्दा बढी मूल्यको आयात
चालु आर्थिक वर्ष २०८३/०८४ को दोस्रो महिना अर्थात भदौ मसान्तसम्म नेपालमा १३ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
