SHARE
लोक पथ · सोमबार १२ असो २०८३ ११:५२ PM · 1 मिनेट पढाइ

मजबुत बन्यो अमेरिकी डलर, जापानी येन र चाइनिज युआन, थाई भाट भने कमजोर

काठमाडौं । आज मंगलबार अमेरिकी डलर, जापानी येन र चाइनिज युआनको मूल्य हिजो सोमबारको तुलनामा मजबुत बन्दा थाई भाट भने कमजोर बनेको छ ।