सुन–चाँदीको मूल्य घट्यो, सुन तोलामै ५ हजार सस्तियो
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु पाँच हजार र चाँदीको मूल्य रु १४५ घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
