SHARE
टेक्नोलोजी खबर · सोमबार १२ असो २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

भदौ मसान्तसम्म पौने ९ करोड मूल्य हाराहारीको स्मार्टवाच आयात, सरकारले उठायो अढाइ लाख राजस्व

चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौ मसान्तसम्म नेपालमा पौने ९ करोड रुपैयाँ हाराहारीको स्मार्टवाच आयात भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर