SHARE
टेक्नोलोजी खबर · सोमबार १२ असो २०८३ १२:४७ AM · 1 मिनेट पढाइ

एआई अनुसन्धानमा उपस्थित हुन ओपनएआई र एन्थ्रोपिकका प्रमुखलाई अस्ट्रेलियाको सिनेटमा बोलाइयो

अस्ट्रेलियाको सिनेटमा भइरहेको कृत्रिम बुद्धिमता (एआई) सम्बन्धी अनुसन्धानमा उपस्थित हुन ओपनएआई र एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाइएको छ। अनुसन्धानको नेतृत्व गरिरहेका अधिकारीले आइतबार यस्तो जानकारी दिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर