SHARE
टेक्नोलोजी खबर · आइबार​ ११ असो २०८३ ०८:३९ PM · 1 मिनेट पढाइ

टेस्लाले चीनमा बिक्री बढाउने नयाँ प्रयासस्वरूप एक हजार ४० डलरसम्मको छुट दिँदै

स्थानीय बजारमा बिक्रीमा दबाब कायम रहेका बेला ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले टेस्लाले चीनमा अक्टोबरको अन्त्यसम्म गरिने अर्डरहरूका लागि सीमित अवधिको नयाँ छुट तथा सुविधा योजना सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर