होटल व्यवसायी महासंघद्वारा राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु
विश्व पर्यटन दिवसको अवसर पारेर होटल व्यवसायी महासंघ नेपालले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि एकवर्षे ‘होटल तथा रेस्टुरेन्ट उद्योगका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियान’ औपचारिक रूपमा सुरु गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
