शाइनीहन्टर्स ह्याकर समूहले ओरेकलको पिपलसफ्टमा आक्रमण विस्तार गरेको गुगलको भनाइ
गुगलको साइबर सुरक्षा इकाइले शुक्रबार ह्याकर समूह शाइनीहन्टर्सले ओरेकलको पिपलसफ्ट सफ्टवेयरमा रहेको सुरक्षा कमजोरीको ‘व्यापक दुरुपयोग’ पुनः सुरु गरेको जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
