SHARE
अर्थ-डबली · आइबार​ ११ असो २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

लगातारकाे बर्षाले उर्लियाे कालीगण्डकी, बाढीले बगायो पर्वतकाे ८० घर

पर्वत / कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्से बस्तीमा करिब ८० घर बगाएको छ।