SHARE
काठमाण्डुपाटी · आइबार​ ११ असो २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

कालीगण्डकी नदीले २५ घर बगायो

काठमाण्डु– पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन्। आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो। उक्त बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेका छन् भने अन्य घरहरू पनि जोखिममा परेका नेपाल प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी