SHARE
अर्थ-डबली · आइबार​ ११ असो २०८३ ०३:४९ AM · 1 मिनेट पढाइ

फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक, यात्रुलाई लक्षित गरी होटल, रेष्टुराँमा छुट

सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान सुरु गरेको