SHARE
टेक्नोलोजी खबर · शनिबार १० असो २०८३ ०४:५० PM · 1 मिनेट पढाइ

एआईका कारण रोजगारी गुम्ने जोखिम कम गर्न भेराइजनले ७१ मिलियन डलर खर्च गर्ने

एआई सीपसम्बन्धी तालिम दिएर अमेरिकी नागरिकलाई भविष्यमा रोजगारी जोगाउन सहयोग गरिने भएको छ। एआईले सबैको रोजगारी खोस्न थालेपछि त्यसको प्रभावबाट बच्न यस्तो तालिम उपयोगी हुने अपेक्षा गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर