SHARE
टेक्नोलोजी खबर · शनिबार १० असो २०८३ १०:५० AM · 1 मिनेट पढाइ

भारतीय नियामकद्वारा टेल्कोहरुलाई न्यून शुल्कमा ‘भ्वाइस’ र ‘एसएमएस’ मात्र भएका प्याकेज उपलब्ध गराउन निर्देशन

भारतको दूरसञ्चार नियामक निकाय ट्राईले ‘दूरसञ्चार उपभोक्ता संरक्षण (तेह्रौं संशोधन) नियमावली, २०२६’ जारी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर