SHARE
काठमाण्डुपाटी · शनिबार १० असो २०८३ ११:१० AM · 1 मिनेट पढाइ

संयुक्त राष्ट्रसंघको महासभाबाट प्रधानमन्त्री बालेन स्वदेश फिर्ता

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१औँ महासभाबाट स्वदेश फर्किएका छन् । न्युयोर्कमा आयोजित महासभामा नेपालको प्रतिनिधित्व गर्दै अमेरिका पुगेका प्रधानमन्त्री शाह शनिबार काठमाण्डु फर्किएका हुन् । प्रधानमन्त्री शाह शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनी गत मंगलबार साँझ महासभामा सहभागी हुन अमेरिका गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी