स्याकार ट्रेडिङ्ग कम्पनी र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता
नेपालका लागि कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्राइभेट लिमिटेड र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
