SHARE
अर्थ-डबली · शुक्रबार​ ९ असो २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

वर्षा बढ्दा बल्झिन्छ नल्लु बाढीको त्रास

काठमाडौँ / यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको छ । कतै बाढीपहिरोको त कतै डुबानको त्रास छ ।