SHARE
अर्थ-डबली · शुक्रबार​ ९ असो २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

यूएनमा बालेनको १४ मिनेट : विश्वको ध्यान तान्यो, नेपालीको मन

काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरे ।